काठमाडौं, २४ चैत्र । महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले महान्यायाधिवक्ताको कार्यालय सम्हालेको सय दिन पुगेको छ ।
आज सोही अवसरमा सय दिनको सेरोफेरोमा आफूले गरेका कामहरुबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नुभएको छ ।
साथै आज नै अभियोजन जर्नल विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।