वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुँदै

काठमाडौं, २३ चैत्र । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच एकता हुने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दुई क्रान्तिकारी पार्टीबीच आगामी बैशाख १८ गते एकता हुने भएको हो ।

पार्टी एकताबारे आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिन आयोजना गरिएको छ । वैद्य नेतृत्वको पार्टीमा स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष र बास्तोलाको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);