सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । सन्दीप लामिछानेविद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशमा पेशी तोकिएको थियो ।

इजलासको चौथो नम्बरमा सुनुवाईका लागि पेश तोकिएको मुद्दा बुधबारका लागि हेर्न नभ्याइने सूचीमा परेको हो ।

यसअघि १३ चैतमा पेशी तोकिएको यो मुद्दा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजालासमा परेपछि सन्दीपका वकिलले सुनुवाइ रोक्न माग गर्दै अदालतलाई निवदेन दिएका थिए ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);