आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, २२ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र विक्रिदर १३२ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५३ पैसा र विक्रिदर १४४ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९७ पैसा र विक्रिदर ९८ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);