काठमाडौं, २० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २० पैसा र विक्रिदर १४२ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७० पैसा र विक्रिदर ८८ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ ।