समानुपातिक सांसद मन्जु अन्सारीले लिइन शपथ | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

समानुपातिक सांसद मन्जु अन्सारीले लिइन शपथ

काठमाडौं, १९ चैत्र । समानुपातिक सांसद मन्जु अन्सारीले आज शपथ ग्रहण गरेकी छिन् । प्रतिनिधि सभाकी समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी हुन् ।

सभामुख देवराज घिमिरेले आज सिंहदरबारस्थित कान्न समितिको हलमा शपथ लिएकी हुन् ।

सप्तरीको अन्सारीको २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा नाम थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);