नवनियुक्त मन्त्रीहरुको शपथ ३ बजे | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नवनियुक्त मन्त्रीहरुको शपथ ३ बजे

काठमाडौँ, १७ चैत्र । लामो समयदेखि रिक्त मन्त्रालयले  आज पुर्णता पाउँने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् ।

नेपाली कांग्रेसबाट ८ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २–२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);