लोसपाका शरत सिंह भण्डारी श्रम मन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

लोसपाका शरत सिंह भण्डारी श्रम मन्त्री बन्दै

काठमाडौं, १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरत सिंह भण्डारीलाई सरकारमा पठाउने भएको छ । लोसपाका सांसद भण्डारी श्रम मन्त्रालयले सम्हाल्ने भएका छन् ।

सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);