मिटर ब्याज पीडितसँग भेट्दै प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

मिटर ब्याज पीडितसँग भेट्दै प्रधानमन्त्री प्रचण्ड

mantriparisad office

काठमाडौं, १४ चैत्र । ११ दिन लामो पैदलयात्रा गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग प्रधानमन्त्रीले भेट गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले पीडितहरुसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समिति गठन गरेका हुन् ।

समितिमा सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा छन् ।

समितिका चार सदस्यले मिटरब्याज पीडितसँग भेट्ने, प्रधानमन्त्रीसँग भेट्ने वातावरण बनाउने जनाइएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);