नेपाली कांग्रेसको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

नेपाली कांग्रेसको बैठक स्थगित

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्य सम्पादन समितिको बैठक स्थगित भएको छ । अब सो बैठक चैत्र १६गते बस्ने भएको छ ।

आज बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत्र १६गते बिहान ११ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

अब बस्ने बैठकले सरकारमा जाने मन्त्रीहरुको अन्तिम टुंगो लगाउनेछ । उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जादैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);