कोइरालाको पूर्व स्वकिय दुलाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोइरालाको पूर्व स्वकिय दुलाल पक्राउ

काठमाडौं, १३ चैत्र । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेका केशव दुलालसहित २ जना पक्राउ परेका हुन् ।

दुलाल नेपाली काग्रेसकी नेतृ एंव उपप्रधानमन्त्री सुजाता कोइरालाका पुर्व स्वकिय सचिव भएको बुझिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दुलालसहित सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध ८१ पीडितले उजुरी दिएका थिए । उनीहरुले अमेरिका पठाइदिने भन्दै प्रतिव्यक्ति २० देखि ४० लाख सम्म रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);