सुशासन समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुशासन समितिको बैठक बस्दै

काठमाडौं, १० चैत्र । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको समितिको हलमा बस्नेछ ।

आजको बैठकमा दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी विषयमा सभाबाट स्वीकृत संकल्प प्रश्तावको कार्यान्वयनको अनुगमन सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);