काठमाडौं, १० चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रिदर १३१ रुपैयाँ ९३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८१ पैसा र विक्रिदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रिदर ८८ रुपैयाा ५९ पैसा रहेको बैंकले जनाएको छ ।