अर्जेन्टिनामा शक्तिशाली भुकम्प | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अर्जेन्टिनामा शक्तिशाली भुकम्प

एजेन्सी, ९ चैत्र । अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार अर्जेन्टिनाको सान एन्टोनियो डे लोस कोब्रेसमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ । सान एन्टोनियो डे लोस कोब्रेसबाट ८४ किलोमिटर उत्तरपश्चिममा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

यसबाहेक चिलीको इक्विकमा पनि ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । इक्विकमा बुधबार ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु चिलीबाट ५१९ किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । हालसम्म कोही हताहत भएको जानकारी आएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);