जितपछि यस्तो देखियो त्रिवि मैदान (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जितपछि यस्तो देखियो त्रिवि मैदान (फोटोफिचर)

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले युएई पराजित गरेको छ ।

नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । डिएल मेथिडका आधारमा नेपालले यूएईलाई पराजित गरेको हो ।

३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा मौसमका कारण अध्यारो हुँदा खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार विजयी भएको हो ।

तस्विरमा हेर्नुहोस जित पछिको दृश्यः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);