नेपाल र यूएईबीचको खेलका लागि सबै टिकट बिक्री | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

नेपाल र यूएईबीचको खेलका लागि सबै टिकट बिक्री

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत भोली हुने नेपाल र यूएईबीचको खेलका सबै टिकट बिक्री भएका छन् । अन्तिम खेलका सबै टिकट बुधबार नै बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

भोलीको खेल जितेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ।

नेपाल र यूएईबीचको खेल बिहिबार बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);