नवनिर्वाचित राष्ट्रपतिले दिए सांसदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

नवनिर्वाचित राष्ट्रपतिले दिए सांसदबाट राजीनामा

ramchandra paudel

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित पौडेलले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् ।

नेता पौडेलले आइतबार साधारण सदस्यता समेत नरहने गरी पार्टी त्यागेका छन् आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । का.मु. प्रधानन्यायाधीश हरि कार्कीले उनलाई शपथ गराउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);