आज नेपाल र पपुवान्युगिनी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

आज नेपाल र पपुवान्युगिनी भिड्दै

काठमाडौं, २९ फागुन । आईसीसी विश्वकप लिग टु अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवान्युगिनी (पीएनजी) सँग प्रतिष्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ९ बजेबाट शुरु हुनेछ ।

विश्वकप लिग टुको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी दुई खेल नै जित्नुपर्ने दबाब छ । नेपालले विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसँगै समूहको चौथो स्थानमा ३६ अंकाका साथ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);