ओली बाटोमै रोक्किएर मकैं पालिरहेको ठाउँमा पुगेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८२, बिहीबार

ओली बाटोमै रोक्किएर मकैं पालिरहेको ठाउँमा पुगेपछि…

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार च्यासलस्थित पार्टी कार्यालयबाट बालकोटस्थित निवासमा जाँदै थिए । बीचमै उनले मकैं पोलिरहेको देखे । त्यहाँ गाडी रोक्न लगाए ।

ओली मकै पोलिरहेको ठाउँमा पुगेर आफूलाई पनि मकै मगाए । उनका सहयोगी र सुरक्षाकर्मी पनि त्यहाँ पुगे ।

ओली मकै खान ओर्लिएपछि उक्त स्थानमा भीड लाग्यो । स्कुल छुटेका विद्यार्थीहरु पनि त्यहाँ देखिए । उनले विद्यार्थीहरुसँग पनि भलाकुसारी गरे । ओलीले उक्त समय स्मरण गर्दै फेसबुकमा लेखेका छन् एकदम मज्जा लाग्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);