हरिवनका १० नम्बर वडा अध्यक्ष सहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

हरिवनका १० नम्बर वडा अध्यक्ष सहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनाली सहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइएको छ ।

मैनाली समेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाबा कृष्णा राम पशु फार्म, सप्तरीका संचालक बेचन यादव मगरदैता उपर घुस र रिसवत मुद्दामा प्रतिकूल वकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);