काठमाडौं, २५ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ र विक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ६पैसा र विक्रिदर १३८ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलयन डलरको खरिददर ८६ रुपैयाँ ४७ पैसा र विक्रिदर ८६ रुपैयाँ ८७ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ ।