प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि झुटा आरोप लगाएको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि झुटा आरोप लगाएको गुनासो

serbahadur

काठमाडौं, १६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनका नेताहरुले आफूमाथि झुटा आरोप लगाएको गुनासो गर्नुभएको छ ।

शनिवार काठमाडौंको टुँडीखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू विधि र प्रक्रिया अनुसार सरकार हस्तान्तरण गर्ने तयारीमा रहेको भन्दै अनावश्यक लाञ्छना नलगाउन बाम गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभयो । निर्वाचनबाट सरकार गठन गर्ने हैसियत बनाएका दलले भ्रमपूर्ण अभिव्यक्ति दिनु शोभनिय नभएको उहाँको भनाइ छ ।

उहाँले कांग्रेसलाई सधैं जनताको मतको शिरोधार्य गर्ने पार्टीको रुपमा बुझ्न आग्रहसमेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);