काठमाडौं, पुस १६ । नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराइले अवको पचास बर्ष सम्म बामगठबन्धनले सत्त्ता चलाउने र काग्रेस प्रति प्रतिपक्षमा बस्ने बताएका छन ।
आइतबार राजधानीमा आयोजीत शुभकामना आदानप्रदान कार्यक्रममा प्रचारबिभाग प्रमुख भट्टराइले, काग्रेसले अव सत्तामा बस्न नपाउने बताए । उनले काग्रेसको अल्पमत भएपनि सक्ताको मोह गरेर नया सरकार निर्माण गर्न बाधा गरेकोले तत्काल सरकार निर्माणको लागी बाटो ओल्नुपर्नेमा जोड दिए ।
उनले आफुलाइ मतदाताले अमुल्य मतदान गरेर बिजयी गराइएकाले त्यसको उचित कदर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।