बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन २३ । लुम्विनी प्रदेशले प्रदेश ऐन मार्फत वन व्यवस्थापन कार्यविधि बनाएर वन सम्बद्र्धन गर्ने र काठ, दाउरा निकाल्ने बाटो खुलेको छ । वन सम्बद्र्धन प्रणालीमार्फत् उक्त बाटो खोलेको हो । वनमा भएका परिपक्क रूखहरू काट्ने र साना विरुवा हुर्काउने प्रणाली वन सम्बद्र्धन प्रणाली हो ।
जसमा ८० बर्ष सरंक्षण चक्र बनाएर रुख काटछाट गरी सरंक्षण गरिन्छ ।