आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, २३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा र विक्रिदर १३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८ पैसा र विक्रिदर ८८ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);