डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, २२ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ १५ पैसा र विक्रिदर १३९ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाा ५७ पैसा र विक्रिदर ८८ रुपैयाा ९८ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);