झडपमा घाइते भएका नेविसंघ नेता रिमाललाई भेट्न पुगे शेखर | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

झडपमा घाइते भएका नेविसंघ नेता रिमाललाई भेट्न पुगे शेखर

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइराला आज घाइते भएका नेविसंघ नेता शिव रिमालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् । रिमाल गत फागुन १८ गते त्रिविमा नेविसंघका दुई समूहबीच झडप हुँदा गम्भिर घाइते भएका थिए। उनको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।

अस्पताल पुगेर कोइरालाले संगठनभित्रको अराजक घटनाको निन्दा गरेका छन् । दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने कोइरालाले बताए । नेविसंघभित्र संस्थापन र इतर समूह गरी दुई समूहले समानान्तर गतिविधि गर्दा स्ववियु चुनावका मुखमा विवाद तथा झडप भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);