काठमाडौं । दिउँसो १२ बजे देखि ४ बजेसम्म बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार देखि खुल्ने भएको छ ।
पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि खुल्ने भएको छ ।
भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।