माधव नेपालका भाईको निधन | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

माधव नेपालका भाईको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ ।

नेपाल घरको ६ तला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

उनी नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालका भाई हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);