पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा

काठमाडौं, १८ फागुन । पूर्वराजा  ज्ञानेन्द्र शाह भारत भ्रमणमा रहेका छन् । दम्पत्ति झापाबाट केही अघि नै भारत गएका हुन् । भ्रमणको उद्देश्य भने बताइएको छैन् ।

झापामा बसिरहेका पूर्वराजा दम्पत्ति काठमाडौं नआई उतैबाट भारत गएको स्रोतले जनाएको छ ।

शाहले गत फागुन १ व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गठन भएको मेची–महाकाली महाअभियानको पनि उद्घाटन गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);