संसद बनेपछि १३ वटा बैठक बसेपनि सरकारले कुनै बिजनेश दिन सकेन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

संसद बनेपछि १३ वटा बैठक बसेपनि सरकारले कुनै बिजनेश दिन सकेन ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ ,फाल्गुन १८ ।  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रतिपक्षी विहिन भएको प्रतिनिधि सभामा अहिले प्रतिपक्षी को बन्ने भन्ने होडवाजी चलेको छ। नयाँ संसद बनेपछि १३ वटा बैठक बसेपनि सरकारले न कुनै बिजनेश दिन सकेको छ न त प्रभावकारी रुपमै संसद अघि बढेको छ।

देशको अर्थतन्त्रका आधार क्षेत्रहरु ठूलो संकटमा पर्दै जाँदा संसदमा त्यसबारे बहस हुन नसक्नु गैरजिम्मेवारीपनको पराकाष्ठ हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);