काठमाडौं । नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
ताजा समाचार
आज चैते दशैँ पर्व मनाइँदै
२१ घन्टा अघि
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
२१ घन्टा अघि