नेपाललाई इतिहासकै समृद्ध र शक्तिशाली देश बनाउने अंशुवर्मा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाललाई इतिहासकै समृद्ध र शक्तिशाली देश बनाउने अंशुवर्मा (भिडियोसहित)

दीपेश केसीः सातौं शताब्दीमा नेपाललाई इतिहासै समृद्ध राष्ट्र बनाउने अंशुवर्मा । एक विद्धान शासक जो देश विदेशका विद्धानहरुलाई निम्तो गरेर छलफल गराउँथे । आफै शास्त्रका जानकार थिए, कृति लेखेका थिए । जनताको हितको शासनका लागि तल्लो इकाईलाई अधिकारसम्पन्न बनाएका थिए । राजधर्म पालन गरी राज्य सञ्चालन गरे । जसले बनाएको भव्य कैलाशकुट भवनको बखान ऐतिहासिक ग्रन्थहरुमा छ ।

भनिन्छ जुन शासक विवेकशीले छ उसैले विद्धान र लेखकको सम्मान गर्छ । उसकै बढी इतिहास लेखिन्छ । उसले आफ्ना कर्महरु लिखित रुपमै संरक्षण गर्न सक्छ । त्यस्ता शासक हुन् अंशुवर्मा जसको शासनकालमा विद्धानहरुको लागि दरबारमा छलफलको अलग्गै विशेष व्यवस्था थियो । कैलाशकूट भवनको भव्यता भौतिक मात्र नभई बौद्धिक पनि थियो । यस भवनको भव्यताबारे इतिहासमा लिखित दस्तावेजले नै अंशुवर्मा कस्ता शासक हुन् र उनको शासनकालमा नेपाल कति समृद्ध थियो भन्ने बुझ्न सकिन्छ ।

अशुवर्मा सुरुमा राजा शिवदेव प्रथमका सहयोगी थिए । पछि उनी….बाँकी कहानीका लागि यहाँ क्लिक गरी भिडियोमा जानुहोस्

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);