कांग्रेसले शनिबारमात्रै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कांग्रेसले शनिबारमात्रै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौं, १२ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ ।

शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने बैठकले राष्ट्रपति उम्मेदवारको टुंगो लागउने स्रोतले जनाएको छ ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलाको चर्चामा छ ।

राष्ट्रपति निर्वाचनका फागुन २५ गते हुँदैछ भने १३ गते शनिबार मनोनयन दर्ताको कार्यक्रम छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);