जन्ममिति विवाद सार्वजनिक भएसँगै डिआईजी सिंहले बुझाँए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

जन्ममिति विवाद सार्वजनिक भएसँगै डिआईजी सिंहले बुझाँए राजीनामा

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । नयाँ आईजीपीको प्रमुख दाबेदार सिंहले आजै प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

सिंहसँगै डिआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिस्पर्धी थिए । सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेट्टिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको थियो ।

जन्ममिति विवाद सार्वजनिक भएसँगै सिंहले राजीनामा दिएका हुन् । उनको राजीनामा पत्र गृह मन्त्रालय पठाइएको स्रोत बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);