प्रधानमन्त्री प्रचण्ड कतार जादै | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड कतार जादै

काठमाडौं, १० फागनु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने भएका छन् । कतारको दोहामा हुने फागुन २१ गते सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन सहभागी हुन १९ गते प्रधानमन्त्री प्रचण्ड उता जान लागेका हुन् ।

अल्पविकसित राष्ट्रहरु सहभागी हुने सम्मेलन मार्च ५ देखि ९ तारिख सम्म आयोजना हुँदैछ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । २२ गते नै प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Leave a Reply