काठमाडौं, १० फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १७ पैसा र विक्रिदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ८८ पैसा र विक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ १८ पैसा र विक्रिदर ९८ रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।