माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति उम्मेद्वार बारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

माओवादी पदाधिकारी बैठक सुरु, राष्ट्रपति उम्मेद्वार बारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

४ः३० बजे सुरु हुने भनिएको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ढिलो गरि सुरु भएको हो ।

बैठकमा राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा छलफल हुने बताइएको छ । पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो । तर पुस २६ मा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस
भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);