आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, ८ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४२ पैसा र विक्रिदर १४२ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९८ पैसा र विक्रिदर ९१ रुपैयाँ ३९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);