सांसद थुनामा परेमात्र पदबाट निलम्बन हुने ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सांसद थुनामा परेमात्र पदबाट निलम्बन हुने ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ ,फाल्गुन ५ ।  फौजदारी मुद्दामा परेका सांसदहरु थुनामा परेसंगै उनीहरुको पद निलम्बन हुने भएको छ । सांसदहरुले फरक फरक मत राख्दैआएपनि लामो छलफलपछि यो विषयको टुङगो लागेको हो ।

फौजदारी मुद्दा लागेर पुर्पक्षका लागि अदालतले थुनामा पठाएमा हरकोहि कर्मचारी निलम्बित हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);