काठमाडौं, ५ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र विक्रिदर १४२ रुपैयाँ ४ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ६८ पैसा र विक्रिदर ९९ रुपैयाँ १३ पैसा रहेको बैंकले जनाएको छ ।