प्रज्ञा प्रतिष्ठानको कुलपतिमा राई, उपकुलपतिमा निभा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा राई, उपकुलपतिमा निभा नियुक्त

काठमाडौं, ४ फागुन । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई र उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) लाई नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसैगरी, प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा.कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सचिवमा डा.धनप्रसाद सुवेदी नियुक्त भएका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);