अब सबै नेपाली दुुतावासमा ‘श्रमिक हेल्प डेक्स’ राखिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अब सबै नेपाली दुुतावासमा ‘श्रमिक हेल्प डेक्स’ राखिने

shram-mantralaya

काठमाडौं, २९ माघ । अब सबै देशमा रहेका नेपाली दुतावासमा श्रमिकका लागि हेल्प डेक्स राखिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विषेश निर्देशन र पहलपछि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै नेपाली दुतावासहरुमा हेल्पडेस्क राख्ने निर्णय भएको हो ।

केही साता अघि प्रचण्डले श्रम मन्त्रालयका सचिव र अधिकारीहरुलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको नेपालीहरुले अनेकौं झमेला र सास्ती भोग्नुपरेको भन्दै समस्या समाधान गर्न डेक्स राख्न निर्देशन दिएका थिए ।

विदेशस्थित विभिन्न मुलुकमा कार्यरत श्रमिक एवम् कामदारको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्कको व्यवस्थासम्बन्धि माघ २५ गते निर्णय भएको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);