रवि लामिछानेलाई आफ्नै बोली भारी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

रवि लामिछानेलाई आफ्नै बोली भारी ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी\माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ ,माघ २५। रकारबाट बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्ति निकै विवादमा प¥यो । उपप्रधान तथा गृहमन्त्री भइसकेको व्यक्तिले कसैको निजी जीवनबारे टिकाटिप्पणी गर्नुले अपरिपक्व शैली देखिएको छ।

रविको यस्तो शैलीले रास्वपा कसरी अगाडि बढ्ला ? चासो बनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);