आज नेपालले भारतको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज नेपालले भारतको सामना गर्दै

काठमाडौं, २४ माघ । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाललाई फाइनल पुग्नका लागि भारतबिरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);