पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन

काठमाडौँ, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । ९५ वर्षको उमेरमा जबराको उपचारको क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्नुभएको थियो । उहाँ नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव र हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);