संसद सुरु भएको २ महिना बित्न नपाउँदै संसदमा जुहारी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसद सुरु भएको २ महिना बित्न नपाउँदै संसदमा जुहारी ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ २०। प्रचण्ड नेतृत्वको सरकारमा गणतन्त्रवादी, राजावादी, धर्मनिरपेक्ष र सापेक्ष मात्र नभई संघीयता पक्षधर र विरोधीको समिश्रण छ।

यो प्रचण्डका लागि अभूतपूर्व सफलता मानिएपनि पछिल्लो समय यही सफलताको भारी बोझिलो बन्दै छ । सरकारमा रहेकाबीच धर्म र संघीयताको मुद्दाले जुहारी नै चलेबाट सत्ता समिकरण नै धरापमा पर्ने अवस्था विकास भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);