तपाईको आजको दिन कस्तो रहला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तपाईको आजको दिन कस्तो रहला !

काठमाडौं, २० माघ । शुक्रबार माघ महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिको दिन हो। पञ्चाङ अनुसार त्रयोदशी तिथी साँझ ६ः५८ बजेसम्म रहेको छ । यसपछि चतुर्दशी तिथी सुरु हुनेछ। ज्योतिषशास्त्रका अनुसार आजको दिन निकै विशेष दिन हो । किनकी आज सर्वार्थ सिद्धि योग संगै धेरै शुभ योग र नक्षत्रहरु बनिरहेका छन् ।

मेष राशि
पारिवारिक काममा व्यस्त रहन सकिनेछ । माङ्गलिक वा साँस्कृतिक पर्वमा सहभागिता रहनेछ। शैक्षिक प्रतिस्पर्धाको क्षेत्रमा गरेको मेहनत सार्थक हुनेछ ।

वृष राशि
दाजुभाइको सहयोग मिल्नेछ । रचनात्मक प्रयास फलदायी हुनेछ। व्यावसायिक प्रतिष्ठा बढ्नेछ। आर्थिक मामिलामा सजग रहनुहोला ।

मिथुन राशि
आर्थिक प्रयास फलदायी हुनेछन्। बौद्धिक सीपले गरेका काम सम्पन्न हुनेछन् । दाजुभाइ वा मातहतका कर्मचारीका कारण पनि तनाव हुनसक्छ ।

कर्कट राशि
सासु–ससुराको सहयोग मिल्नेछ। व्यावसायिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ । धेरै प्रतिक्षित काम सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ।

सिंह राशिफल
शैक्षिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको जिम्मेवारी पूरा हुनेछ । रचनात्मक प्रयास फलदायी हुनेछन्।

कन्या राशि
आर्थिक मामिलामा प्रगति हुनेछ। जीवन साथीको साथ र साथ मिल्नेछ। रचनात्मक प्रयास फलदायी हुनेछन्।

तुला राशि
महिला अधिकारीको सहयोग मिल्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। धन, प्रतिष्ठा र कीर्तिमा वृद्धि हुनेछ।

वृश्चिक राशि
आर्थिक मामिलामा प्रगति हुनेछ। धन, प्रतिष्ठा र कीर्तिमा वृद्धि हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। आर्थिक प्रयास फलदायी हुनेछन्।

धनु राशि
उपहार वा सम्मान बढ्नेछ। स्वास्थ्यमा सचेत हुन जरुरी छ । अनावश्यक तनाव र समस्यामा पर्न सक्छ ।

मकर राशि
दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार योजना फलदायी हुनेछ। रचनात्मक प्रयास सफल हुनेछन्। सम्बन्धमा बल मिल्नेछ।

कुम्भ राशि
तपाईलाई अनावश्यक तनाव हुनेछ। मन उदास रहनेछ। स्वास्थ्यमा सचेत हुन जरुरी छ । अनावश्यक अन्योलता हुनेछ।

मीन राशि
आर्थिक मामिलामा जोखिम नलिनुहोस्। व्यावसायिक प्रयास फलदायी हुनेछ। सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);