काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १८ पैसा र विक्रिदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन युराको खरिददर १४४ रुपैयाँ ९ पैसा र विक्रिदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ३७ रुपैयाँ विक्रिदर ९३ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।