रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपालाई गृहमन्त्री दिन नमानेपछि उत्पन्न विवादका बीच बैठक बस्न लागेको हो ।

रास्वपाको आजको बैठकले सरकार छाड्ने वा नछाड्ने भन्ने विषयमा निर्णय लिने बताईएको छ ।

Leave a Reply